मधेशमा करेन्ट लागेर ३९ जनाको मृ*त्यु, दुई महिनामा १०७ घटना #electricalsafetyNepal #Madheshnews

Avatar PrimeTime Nepal | October 5, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

मधेशमा करेन्ट लागेर ३९ जनाको मृत्यु, दुई महिनामा १०७ घटना
मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ का पहिलो दुई महिनामा करेन्ट लागेर ३९ जनाको मृत्यु भएको छ। मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार साउन र भदौमा करेन्ट लाग्ने १०७ घटना भएका छन्। यही अवधिमा विभिन्न विपद्का ४५९ घटना हुँदा कुल ९२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले विद्युतीय तार, घरायसी उपकरण र सिँचाइ पम्प प्रयोग गर्दा सावधानी अपनाउन तथा बिग्रिएको तार आफैं नछुन आग्रह गरेको छ। थप सार्वजनिक सुरक्षा अपडेटका लागि PTN Media फलो तथा सब्सक्राइब गर्नुहोस्।
#NepalNews #NepaliNews #MadheshProvince #Nepalelectrocution #electricalsafetyNepal #Madheshnews


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply