नेपालमा जापानी इन्सेफ्लाइटिसका १३१ केस पुष्टि भएका छन् र २८ जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाको पछिल्लो विवरणमा उल्लेख छ। संक्रमण ३७ जिल्लाका ९० स्थानीय तहमा पुष्टि भएको छ र संक्रमितमध्ये ८७ प्रतिशतले खोप नलगाएको जनाइएको छ। झापा र कैलालीका लक्षित क्षेत्रमा खोप अभियान जारी छ। यो भिडियो सार्वजनिक स्वास्थ्य जानकारीका लागि हो।
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.