नयाँ डिजाइनको एक हजार रुपैयाँको नोट चलनचल्तीमा | के-के छन् विशेषता?

Avatar PrimeTime Nepal | September 26, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

नेपाल राष्ट्र बैंकले सिरिज दुई हजार पच्चीस को नयाँ डिजाइन र थप सुरक्षण विशेषतासहितको एक हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटमा सगरमाथा, लालीगुराँसको पानीछाप, रंग परिवर्तन हुने सुरक्षा धागो, दृष्टिविहीनका लागि स्पर्श संकेत र पछाडिपट्टि राम–लक्ष्मण हात्तीको आकृति समावेश गरिएको छ। पुराना एक हजार रुपैयाँका नोट पनि मान्य रहने राष्ट्र बैंकले जनाएको छ।


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply