विभेदको संरक्षक बेलायत नै समानताको पैरवीकर्ता | Galaxy News Report

Avatar PrimeTime Nepal | January 1, 2022 89 Views 0 Likes 0 Ratings

89 Views 0 Ratings Rate it

बेलायत बाँकी सारा दुनियाँलाई लोकतन्त्र, न्याय र समानता पढाउँछ । तर आफ्नै देश र साम्राज्य जोगाउन ज्यानको बलिदानी दिने नेपालीमाथि अन्याय र विभेद थोपर्छ । यो कुरा उसलाई सुन्दा पनि सहज नलाग्नुपर्ने हो । तर कत्ति पनि संकोच नमानी विभेदलाई संरक्षण गरिरहेको छ । अनि आफ्ना नागरिकमाथि भइरहेको यस्तो अपमानजनक व्यवहारमा नेपाल सरकार रमिते बनेर हेरिरहन्छ । यो अवस्था कहिलेसम्म ?

#Galaxy4k #GalaxyNewsReport
Subscribe Us: https://www.youtube.com/channel/UCbs0xk6PavMVDt5UJqxGV6g?sub_confirmation=1
Facebook:https://www.facebook.com/G4KTVNepal
Twitter:https://twitter.com/Galaxy4KNepal
Instagram:https://www.instagram.com/galaxy4knepal/

©2021 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)


89 Views 0 Ratings Rate it

Written by PrimeTime Nepal