विराटनगरमा नेपालकै पहिलो पोडवे परियोजनाको तयारी अघि बढेको छ। रानी भन्सार नाकादेखि विराटनगर बसपार्कसम्म करिब ७ किलोमिटरको पाइलट खण्डका लागि डीपीआर प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ। स्थानीय सरोकारवालाले परियोजनामा चासो देखाएका छन् र भविष्यमा धरान हुँदै भेडेटारसम्म विस्तारको सम्भावनाबारे पनि छलफल भएको छ। परियोजना अहिले योजना तथा डीपीआर चरणमै रहेको छ। थप अपडेटका लागि PTN Media फलो तथा सब्सक्राइब गर्नुहोस्।
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.