नेपालले CAAN दुई भागमा विभाजन गर्दै, हवाई सुरक्षा सुधारका लागि नयाँ संरचना

Avatar PrimeTime Nepal | October 7, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरण नेपाल (CAAN) को नियामक र सेवा प्रदायक भूमिका छुट्याउने प्रक्रिया अघि बढाएको छ। दुई प्रस्तावित निकायमध्ये एउटाले उड्डयन सुरक्षा तथा नियमन सम्हाल्नेछ भने अर्कोले विमानस्थल, पूर्वाधार र हवाई सेवा सञ्चालन गर्नेछ। दुई सम्बन्धित विधेयक संसदमा दर्ता भएका छन्। नयाँ संरचना भने कानुनी प्रक्रिया पूरा भएपछि मात्रै लागू हुनेछ। थप अपडेटका लागि PTN Media फलो तथा सब्सक्राइब गर्नुहोस्।


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply