नेपालमा ६ महिनामा ८२७ जोखिममा परेका बालबालिकाको उद्धार र पुनर्स्थापना

Avatar PrimeTime Nepal | October 7, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

नेपालमा पछिल्लो ६ महिनामा सडक, हिंसा तथा विभिन्न जोखिममा परेका ८२७ बालबालिकाको उद्धार गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धारसँगै उनीहरूको पुनर्स्थापना पनि गरिएको छ। यो विवरण सरकारको पहिलो ६ महिनाको उपलब्धि सारांशमा समावेश गरिएको हो। थप सार्वजनिक-हित अपडेटका लागि PTN Media फलो तथा सब्सक्राइब गर्नुहोस्।


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply