नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरण नेपाल (CAAN) को नियामक र सेवा प्रदायक भूमिका छुट्याउने प्रक्रिया अघि बढाएको छ। दुई प्रस्तावित निकायमध्ये एउटाले उड्डयन सुरक्षा तथा नियमन सम्हाल्नेछ भने अर्कोले विमानस्थल, पूर्वाधार र हवाई सेवा सञ्चालन गर्नेछ। दुई सम्बन्धित विधेयक संसदमा दर्ता भएका छन्। नयाँ संरचना भने कानुनी प्रक्रिया पूरा भएपछि मात्रै लागू हुनेछ। थप अपडेटका लागि PTN Media फलो तथा सब्सक्राइब गर्नुहोस्।
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.