हिमतालको जोखिम घटाउन करिब ५ करोड डलरको योजना! | PTN Media

Avatar PrimeTime Nepal | November 26, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

नेपाल सरकार र UNDP ले ग्लोफ सञ्जीवनी परियोजनाको प्रारम्भिक कार्यशाला आयोजना गरेका छन्। चार हिमतालको जोखिम घटाउने, पूर्वचेतावनी सुधार्ने र स्थानीय समुदायको सुरक्षा बढाउने लक्ष्य छ। दृश्यहरू प्रतिनिधिमूलक हुन्। #NepalNews #GLOF #PTNMedia


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply