विराटनगरमा बन्दै नेपालको पहिलो पोडवे, रानीदेखि बसपार्कसम्म ७ किमि पाइलट

Avatar PrimeTime Nepal | October 7, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

विराटनगरमा नेपालकै पहिलो पोडवे परियोजनाको तयारी अघि बढेको छ। रानी भन्सार नाकादेखि विराटनगर बसपार्कसम्म करिब ७ किलोमिटरको पाइलट खण्डका लागि डीपीआर प्रक्रिया सुरु भएको कम्पनीले जनाएको छ। स्थानीय सरोकारवालाले परियोजनामा चासो देखाएका छन् र भविष्यमा धरान हुँदै भेडेटारसम्म विस्तारको सम्भावनाबारे पनि छलफल भएको छ। परियोजना अहिले योजना तथा डीपीआर चरणमै रहेको छ। थप अपडेटका लागि PTN Media फलो तथा सब्सक्राइब गर्नुहोस्।


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply