नेपाल आयल निगमले खाना पकाउने ग्यासको नियमित आपूर्तिका लागि आयात, भण्डारण र वितरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ। उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास किन्न आग्रह गरिएको छ। यो नयाँ मूल्य घोषणा होइन। #NepalNews #LPG #PTNMedia
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.