नेपाललाई नयाँ समुद्री व्यापार मार्ग! काण्डला बन्दरगाहको पहुँच घोषणा

Avatar PrimeTime Nepal | November 25, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

भारतले काण्डला बन्दरगाहबाट नेपालको अन्तर्राष्ट्रिय पारवहन व्यापारका लागि नयाँ मार्ग घोषणा गरेको छ। पारादीपको पहुँच आवश्यक पूर्वाधारपछि उपलब्ध हुनेछ। सञ्चालन विवरण अझै स्पष्ट छैन। #NepalNews #PTNMedia #TransitTrade


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply