कोप ३१ मस्यौदामा नेपालको हिमाली मुद्दा! अन्तिम निर्णय अझै बाँकी

Avatar PrimeTime Nepal | November 18, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

कोप ३१ सम्मेलनमा नेपालको हिमाली जलवायु मुद्दाले नयाँ स्थान पाएको छ। नेपाल, भुटान र किर्गिस्तानको साझा प्रस्ताव नोभेम्बर १६ को कभर डिसिजन मस्यौदामा समावेश भएको छ। अनुच्छेद ३१ मा पर्वतीय जलवायु कार्यकार्यक्रम र अनुच्छेद ३२ मा सम्बद्ध संवादको प्रस्ताव छ। तर मस्यौदा अन्तिम स्वीकृत निर्णय होइन। वैज्ञानिक अध्ययन, हिमताल जोखिम, अनुकूलन र वित्तसम्बन्धी सहमति अझै वार्तामै छ। भिडियोमा प्रयोग भएका तस्बिर वास्तविक सम्मेलन फुटेज होइनन्; प्रसंग बुझाउन तयार पारिएका प्रतिनिधिमूलक दृश्य हुन्। #COP31 #NepalClimate #Himalaya #PTNMedia


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply