नेपालको सार्वभौम क्रेडिट रेटिङ मोडल स्कोर सन् २०२६ मा ३.४७ बाट ३.६६ पुग्दा पनि फिचको समग्र BB− रेटिङ लगातार तेस्रो वर्ष कायम छ। अर्थ मन्त्रालयका अनुसार यस वर्ष उक्त ग्रेड कायम गर्न अतिरिक्त गुणात्मक समायोजन गर्नुपरेन। स्कोर सुधार र ग्रेड परिवर्तन फरक कुरा हुन्। यो भिडियोमा स्रोत र अर्थ स्पष्ट गरिएको छ। #NepalEconomy #FitchRatings #NepalNews
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.