नमुना फाउन्डेसनले भक्तपुरको कमलविनायकमा “ब्रिङ मी होम” अर्थात् “मलाई घर फर्काऊ” महोत्सव सुरु गरेको छ। चोरी भएका धार्मिक र सांस्कृतिक सम्पदा आफ्नै समुदायमा फर्काउने अभियान, प्रतिकृति प्रदर्शनी, परम्परागत शिल्प अभ्यास र अन्तर्राष्ट्रिय सहकार्यबारे तथ्यसहितको भिडियो। उद्घाटन नोभेम्बर १४, समाचार नोभेम्बर १५; कार्यक्रम नोभेम्बर २१ सम्म। प्रस्तुत दृश्यहरू प्रतिनिधिमूलक एआई B-roll मात्र हुन्; वास्तविक चोरी भएका मूर्तिको फोटो होइनन्। #PTNMedia #NepalHeritage #Bhaktapur
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.