ममता काफ्ले भट्ट केसमा नरेश भट्टको ज्यूरी ट्रायल सुरु भएको छ। अक्टोबर ८ को सुनुवाइमा ममताकी आमा गीता काफ्ले र साथी सरिता न्यौपानेले गवाही दिएका छन्। अभियोजन पक्षले फरेन्सिक तथा डिजिटल प्रमाणमा आधारित आफ्नो केस अगाडि बढाइरहेको छ भने बचाउ पक्षले परिस्थितिजन्य प्रमाण र ममताको शव फेला नपरेको विषयलाई जोड दिएको छ।
नरेश भट्टले आरोपहरू स्वीकार गरेका छैनन् र अदालतको अन्तिम फैसला नआउँदासम्म उनी निर्दोष मानिन्छन्। यो भिडियो सार्वजनिक रूपमा रिपोर्ट गरिएका अदालतका विवरण र विश्वसनीय समाचार स्रोतमा आधारित अपडेट हो।
#MamtaKafle #NareshBhatt #NepaliNews #Virginia #PTNMedia #CourtUpdate
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.