संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा बालेन शाहले नेपालको जलवायु जोखिम, Climate Justice, grant-based support र Himalayan Climate Resilience Mechanism को प्रस्तावबारे बोलेका छन्। यस भिडियोमा सम्बोधनका मुख्य बुँदाहरू छोटकरीमा प्रस्तुत गरिएको छ।
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.