नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट ५० जना विदेशी नागरिकसहित ६०२ जनाको हेलिकप्टरमार्फत र २०० जनाको जमिनबाट उद्धार गरेको छ। Nepal Army Rescued 602 people including 50 foreigners on helicopter and 200 from the land. #nepalflashflood #nepalinews #nepallandslides #2026 #latestnews
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.