एनपीएलको तेस्रो संस्करणमा डीआरएस लागू हुने घोषणा! क्यानका अनुसार सबै खेलमा निर्णय समीक्षा प्रणाली प्रयोग गरिनेछ, जसमा थ्री डी बल ट्र्याकिङ र एआई एज डिटेक्सन पनि समावेश छन्। दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० र दोस्रो बेलुका ५ बजे तथा एउटा खेल हुने दिन बेलुका ५ बजे हुने संशोधित समय प्रकाशित भएको छ। प्रतियोगिता अक्टोबर २६ मा कीर्तिपुरमा सुरु हुने कार्यक्रम छ। दृश्यहरू प्रतिनिधिमूलक एआई चित्र हुन्।
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.