भोटेकोशी–त्रिशूली बाढीपछि पुनर्निर्माणमा ५५९ अर्ब प्रस्ताव, ५०४ योजना अघि बढाइँदै

Avatar PrimeTime Nepal | October 5, 2026 0 Likes 0 Ratings

0 Ratings Rate it

भोटेकोशी–त्रिशूली बाढीपछि सरकारले आपत्कालीन अवस्थाबाहेक नियमित खोज तथा उद्धार चरणलाई सीमित गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्र बनाउने निर्णय गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले ५०४ योजना तथा कार्यक्रमका लागि ५५९ अर्ब १७ करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ। सरकारले तीन तहबीच समन्वय, प्रारम्भिक चेतावनी प्रणाली सुदृढीकरण र थप जोखिम न्यूनीकरणमा पनि जोड दिएको छ। थप अपडेटका लागि PTN Media फलो तथा सब्सक्राइब गर्नुहोस्।


0 Ratings Rate it

Written by PrimeTime Nepal


Comments

This post currently has no responses.

Leave a Reply