भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्र प्रभावित भएका छन्। मुख्य सडक क्षतिग्रस्त भएपछि काठमाडौं–तादी–लच्याङ–कालिका हुँदै रसुवा पुग्ने वैकल्पिक सडकमा सवारीको चाप अत्यधिक बढेको छ। साँघुरो बाटोका कारण यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनले समेत ठूलो समस्या भोगिरहेका छन्।
समाचार स्रोत: Onlinekhabar
#Rasuwa #NepalNews #FloodUpdate
Written by PrimeTime Nepal

Comments
This post currently has no responses.