कलाका लागि करिअर छोड्नेहरु । Laxmi Giri & Surakshya Panta । Yugantar। Ep-35

Avatar PrimeTime Nepal | July 9, 2022 78 Views 0 Likes 0 Ratings

78 Views 0 Ratings Rate it

लक्ष्मी गिरी, जसले दुखले आर्जेकाे सरकारी जागिर चटक्कै छाेडिन । र चुनाैतीले भरिएकाे अभिनयकाे बाटाे राेजिन । उचारचढावले भरिएकाे अभिनयकाे यात्रामा उनले आफ्नै मनकाे ध्वनीलाई सुनिन र आफ्नाे जीवनकाे नक्सा आफै काेरिन । आफ्नाे मनकाे आवाज सुनेर हिड्ने मानिसहरू थाेरै हुन्छन् । यही पंतिमा पर्छिन् पछिल्लाे पुस्ताकि परिचित अभिनेत्री सुरक्षा पन्त । जसले सुरक्षित इन्जिनिएरिङकाे करियर छाेडेर असुरक्षित मानिने कलाकारीताकाे फाँटलाई राेजिन ।
कलाकारीतामा महिलाकाे स्थान कहाँ छ ? कलाप्रतिकाे हाम्राे बुझाइकाे धरातल कस्ताे छ ? नेपाली चलचित्र क्षेत्रमा हाेमिएका यी दुई पुस्ताका अभिनेत्रीले एक अर्कालाई के साेध्लान ? आफ्नाे अनुभवकाे विस्तार कसरी गर्लान ?
अघिल्लाे पुस्ताकाे अभिनय क्षेत्रकाे अग्लाे नाम लक्ष्मी गिरी र पछिल्लाे पुस्ताकाे उदाहरणीय नाम सुरक्षा पन्त बिचकाे जीवन्त संम्वाद आजकाे युगान्तरमा…
००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।

#yugantar #laxmigiri #surakshyapanta

००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
https://www.youtube.com/channel/UCwlD...

Research/Script Writer
Ratan Devkota

Assistance Producer
Sujita Karki

Editor
Bibek Sunar
Ravi Shrestha
Dhan Bade

Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai

Audio Recordist
Uttam Shrestha

Music Producer
Rapraveen Shrestha

Production Assistant
Sapana Gurung

MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary

Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Ajaya Hakaju
Mahesh Dhungana

Chief Cameraperson
Suman Maharjan

Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari

Manager Production
Luv Karki

Director Production/Program
Suresh Paudel

आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।


78 Views 0 Ratings Rate it

Written by PrimeTime Nepal