चैत १५ देखि मेलम्चीको पानी काठमाडौंका धारामा | के नेपालीहरूको सपना पुरा होला?

Avatar PrimeTime Nepal | March 11, 2021 0 Likes 0 Ratings

0 Ratings Rate it

सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थाल्ने भएको छ । मेलम्ची खानेपानी आयोजनाका अनुसार चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो ।


0 Ratings Rate it

Written by PrimeTime Nepal