सिचुवान-तिब्बत रेलमार्गको कुल लम्बाई १ हजार ८३८ किलोमिटर छ । रेलमार्गको प्रस्थानविन्दु सिचुवान प्रान्तको राजधानी छङ्तु हो भने अन्तिम स्टेसन तिब्बतको ल्हासा हो । २ खर्ब ५० अर्ब चिनियाँ युआन लगानी रहेको यस रेलमार्गमा सन् २०२६ सम्ममा सम्पूर्ण कार्य पूरा भएर सञ्चालनमा आउने अनुमान छ ।
Visit Our Official Channel:
Facebook:
https://www.facebook.com/sajhatv/
Twitter:
Tweets by sajhadotTV
Youtube:
https://www.youtube.com/c/SajhaTV
Instagram:
https://www.instagram.com/sajhatv/
Website:
http://sajha.tv
http://nepalitvshow.com
Written by PrimeTime Nepal