‘छक्का पञ्जा ३’ ले जित्यो दर्शकको मन, ओपनिङ्ग वम्पर
व्यापारिक सफलता हात पार्दै आएको ‘छक्का पन्जा’ को तेस्रो संस्करणले आक्रामक ओपनिङको छनक देखाएको छ । घटस्थापनाको अवसर पारी बुधबारदेखि प्रदर्शनमा आउनुपूर्व नै टिकट बुकिङ उच्च देखिएको छ ।
Visit Our Official Channel:
Facebook:
https://www.facebook.com/sajhatv/
Twitter:
Tweets by sajhadotTV
Youtube:
https://www.youtube.com/c/SajhaTV
Instagram:
https://www.instagram.com/sajhatv/
Website:
http://sajha.tv
Written by PrimeTime Nepal