आयुष्मानकी पूर्वप्रेमिकासँग प्रियंकाको सेल्फी

Avatar PrimeTime Nepal | April 15, 2018 0 Likes 0 Ratings

0 Ratings Rate it

यो तस्वीर हेरेर आयूष्मान देशराज दंग परिरहेका होलान् । तस्वीरका दुई सुन्दरीमध्ये एक नायिका प्रियंका कार्की आयूष्मानकी वर्तमान प्रेमिका हुन् भने अर्की परिमिता राज्यलक्ष्मी राणपूर्वप्रेमिका ।

परमितासँग प्रेममा रहेका आयूष्मानलाई प्रियंकाले आफ्नो मायाजालमा पारेकी थिइन् । त्यतिबेला अर्काको प्रेमी खोसेको भनेर प्रियंकाले निकै गाली पनि खानुपर्‍यो ।

अनुमान गरिएको थियो कि प्रियंका र परमिताबीच सम्वन्ध बहुत तितो होला भन्ने । तर, प्रियंकाले इन्स्टाग्राममा सार्वजनिक गरेको यो तस्वीरले अर्कै कथा भन्छ । उनीहरु दुवैजना निकै फ्रेन्डली मुडमा देखिन्छन् । तस्वीरमा पि्रयंकाले ‘डियरेस्ट पाम’ लेखेर लभ सिम्बोल पनि राखेकी छिन् ।

Visit Out Official:
Facebook:
https://www.facebook.com/sajhatv/

Twitter:

Youtube:
https://www.youtube.com/c/SajhaTV

Instagram:
https://www.instagram.com/sajhatv/

Website:
http://sajha.tv

USNEPALINEWS.COM | A Complete News Portal


0 Ratings Rate it

Written by PrimeTime Nepal