फेसबुक र ट्विटरले अब फेक एकाउण्ट यसरी डिलिट गर्दैछन

Avatar PrimeTime Nepal | April 22, 2018 0 Likes 0 Ratings

0 Ratings Rate it

फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् ।

समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् ।

Facebook and Twitter are deleting the fake account by using their new Algorithm. They have already tested on this algorithm and it worked quite successfully and now they will apply to everyone.

Visit Out Official:
Facebook:
https://www.facebook.com/sajhatv/

Twitter:

Youtube:
https://www.youtube.com/c/SajhaTV

Instagram:
https://www.instagram.com/sajhatv/

Website:
http://sajha.tv

USNEPALINEWS.COM | A Complete News Portal


0 Ratings Rate it

Written by PrimeTime Nepal